सार्वजनिक यातायातमा बढी भाडा असुली, सुरक्षा मापदण्ड बेवास्ता
गोरखापत्र अनलाइन
आश्विन १७, २०७७ शनिबार
बागलुङको आन्तरिक तथा अन्तर जिल्ला संचालन हुने सार्वजनिक सवारी साधनले स्वास्थ्य सुरक्षा मापदण्डलाई बेवास्ता गरेका छन् । तर यातायात व्यवसायीहरुले विगतमा तोकिएको भन्दा ५० प्रतिशत बढी भाडा असुल गर्न पाउने सुविधा कार्यान्वयन गरे पनि सार्वजनिक यातायात संचालन निर्देशिका–२०७७ मा तोकिएको मापदण्ड कार्यान्वयन गरेका छैनन् ।
सवारी साधनले प्रत्येक खेपपछि निर्मलीकरण गर्ने, एक पटक सवारी साधन प्रयोग गरे पछि आवश्यकता अनुसार...