कोभिड–१९ : सर्वत्र महामारी
गोरखापत्र अनलाइन ,
असार ४, २०७७ बिहीबार
अहिले जनजिब्रोमा झुन्डिएको एउटै प्रश्न छ– यो कोभिड–१९ सर्वमहामारी कहिले सकिन्छ ? यस प्रश्न लक्षित कैयौँ विचार निरन्तर अभिव्यक्त भइरहेको छ । अनुसन्धानमा आधारित विश्लेषणले अभैm एक÷दुई वर्ष हामीले यसैसँग जीवनमृत्युको सङ्घर्ष गर्नुपर्ने भनेको छ । यो विश्लेषण मूलभूत रूपमा रोगको प्रभावकारी उपचार विधिको खोजमा लागेको चिकित्सा विज्ञानको तर्कमा आधारित छ ।
तर विगतका सर्वमहामारी र महामारीबाट जसरी उन्मुक्ति पाइएको थियो...