कोरोना लाग्दैमा आत्तिनु हुँदैन, मनोबल दरो पार्नुपर्छ, उदाहरण म हुँ
गोरखापत्र अनलाइन ,
असार ५, २०७७ शुक्रबार
क्यान्सर रोगबाट पीडित ज्येष्ठ नागरिकले ३० दिनमा कोरोना जितेर घर फर्कनुभएको छ । भारतबाट उपचार गरेर आउँदा कोरोना सङ्क्रमण पुष्टि भएपछि जेठ ८ गते भरतपुर अस्पतालमा उपचार गराइरहनुभएको ७४ वर्षीय उहाँ कोरोना परीक्षणमा नेगेटिभ आएपछि डिस्चार्ज हुनुभएको हो ।