स्वास्थ्य अनुसन्धान परिषद्ले काेराेना संक्रमितकाे प्लाज्मा उपचार लगायतका सात विषयमा अध्ययन गर्ने
गोरखापत्र अनलाइन ,
बैशाख ८, २०७७ सोमबार
उहाँका अनुसार, र्यापिड डाइइग्नोस्टिक किट (बजारमा पाइने र सरकारले ल्याएको) र रियल टाइम पोलिमरेज चेन रियाक्सन (आरटी–पीसीआर) को तुलना, लकडाउन र क्वारेन्टाइनमा बसेकाहरुको मनोवैज्ञानिक अवस्था, चिकित्सक र स्वास्थ्य सेवा सम्बद्धमा पाइएको मानसिक अवस्थाका बारेमा अध्ययन थालिएको छ ।