भिटामिन ए कार्यक्रम सञ्चालन हुँदै
गोरखापत्र अनलाइन ,
कार्तिक १, २०७६ शुक्रबार
राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्न आवश्यक तयारी पूरा भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको समन्वय र सहकार्यमा देशका सबै पालिकामा यही कात्तिक २ र ३ गते सो कार्यक्रम सञ्चलन हुँदैछ ।