स्वस्थ दिमाग कसरी
स्वस्थ शरीरका लागि स्वस्थ दिमाग जरुरी छ । दिमाग ठीक ठाउँमा भएन भने शारीरिक रूपमा हृष्टपुष्ट मानिस पनि रोगी नै हुन्छ ।
नसा रोग र यौन समस्या
स्नायु अर्थात् नसासम्बन्धी विभिन्न रोग हुन्छन् । जसका असर पनि विभिन्न प्रकारले देखिन्छ । गिदी, मेरुदण्ड (Spinal cord) र हाँगा नसाहरू (Peripheral nervs) स्नायु प्रणालीका मुख्य भाग भएकाले यीमध्ये कुनै पनि भागमा कुनै पनि प्रकारको समस्या पर्न गएमा यिनका मुख्य कार्यमा असर पर्दछ ।
सिस्नोकी सारथि
आजपनि दुर्गम गाउँमा ‘गरिबको खान्की’का रूपमा चिनिन्छ सिस्नो । फापर, कोदो र मार्सी शहर पसिसके तर समयक्रमले बहुउपयोगी र बहुगुणी भनेर स्थापित गर्न सकेको छैन सिस्नोलाई ।
डा. रेग्मीद्वारा बाथमुटुरोग अनुसन्धान कोष स्थापना
विश्व मुटुरोग दिवसको अवसरमा गरिष्ठ मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मीले ‘डा. रेग्मी बाथमुटुरोग अनुसन्धान’ कोष स्थापना गर्नुभएको छ
४९६ को निःशुल्क स्वास्थ्य उपचार
शिविरमा उपचार सेवा लिएकामध्ये १३० ले भिडियो एक्सरे सेवा, ४९ को निःशुल्क दन्त परीक्षण गराएको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो ।