गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ : अध्यक्ष प्रचण्ड
गोरखापत्र अनलाइन
फाल्गुन ११, २०७८ बुधबार
त्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार र गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताउनुभएको छ ।
माओवादीको बागमती प्रदेश समितिको दोस्रो पूर्ण बैठकमा सञ्चार माध्यमसँग कुराकानी गर्नुहुदै उहाँले अहिले भएको परिवर्तनलाई कुनै न कुनै रुपले कमजोर बनाउने खतरा बढेको पनि बताउनुभयो ।