बिहीबारकाे संसद् बैठककाे कार्यसूचीमा एमसीसी राखियाे, छलफल हुने
गोरखापत्र अनलाइन
फाल्गुन ११, २०७८ बुधबार
बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी०)बारे छलफल हुने भएको ।
संघीय संसदले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा एमसीसीको विषयमा छलफल प्रस्तुत हुने उल्लेख छ ।