अछामका एकसय २० जनाको रिपोर्टमा कोरोना देखिएन
कोरोनाभाइरसको आशंकामा स्वाब संकलन गरेका मध्येमा एकसय १० जनामा संक्रमण नदेखिएको नतिजा आएको छ
लागुऔषध कारोबार बढेपछि रौतहटमा प्रहरी सक्रिय
रौतहटको चन्द्रनिगापुरमा लागुऔषधीको सेवन र कारोबार बढेपछि प्रहरीले कडाई शुरु गरिएको छ
प्रदेशका सभामुखद्वारा अस्पतालको अनुगमन
प्रदेश नं. २ का सभामुख सरोजकुमार यादव शुक्रबार जलेश्वर अस्पतालको अनुगमन गर्नुभएको छ
बेलडाँगी शिविरमा राहत वितरण
भmापाको बेलडाँगी शिविरमा रहेका भुटानी शरणार्थीहरुलाई खाद्यान्न संकट भएपछि प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरको पहलमा खाद्यन्न बितरण भएको छ ।
वडाको सिफारिसपछि मात्रै राहत
दार्मागाउँपालिका सल्यानले बन्दाबन्दी (लकडाउन)को समयमा दैनिक ज्यालादारी र विपन्न परिवारलाई राहत वितरण गर्नु पहिले राहतका लागि सिफारिस भएका नामावलीमा सार्वजनिक गर्ने भएको छ ।
तनहुँमा एक जना मात्रै क्वारन्टाईनमा
तनहुँमा हाल सम्म एक पुरुष मात्रै क्वारेन्टाइनमा बस्दै आउनु भएको छ
राहत लिन तीन घण्टा पैदल
उपमहानगर बासी पनि राहत लिन तिन घण्टा पैदल हिडेर आए भन्दा आश्चर्य मान्नुहोला ।
शनिबारबाट म्याग्दीमा ¥यापिट टेष्ट गरिने
कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि म्याग्दी जिल्लामा शनिबार देखि ¥यापिट टेष्टको तयारी थालिएको छ ।
रेडियोबाटै एसईईको तयारी कक्षा
विश्वमा फैलिएको कोरोना भाईरस( कोभिड १९) रोकथामका लागि मुलुक लकडाउनमा छ ।देश भर सुरु हुन लागेको एस.ई.ई परीक्षा समेत स्थगन भएपछि अन्यौलमा रहेका विद्याथीलाई कालीकोट जिल्लाको सान्नीत्रिवेणी गाउँपालिकाले आफ्नो एफ.एम रेडियो मार्फत पढाई सुरु गरेको छ ।
क्षमादेवी ग्रुपबाट १० लाख बढी कोरोना कोषमा सहयोग
क्षमादेवी ग्रुपका अध्यक्ष राजकुमार बस्नेत, जयराम अर्याल, राजेन्द्र बस्नेत लगायतका तर्फबाट उक्त रकम सहयोग गरिएको हो