‘भलै हामी सकिएर नरकमा पुगौंला तर पनि त्यो गौरवपूर्ण नै हुने छ’
गोरखापत्र अनलाइन
चैत्र ३०, २०७६ आईतवार
कुनै बेला यस्तो समय थियो विश्व फरक अबस्थामा थियो त्यहाँ केही चिज थियो भने त्यो ‘मेड इन इटाली’ हुन्थ्यो । कडा परिश्रम, सृजनशीलता र उद्धारताका कारण इटालीको उत्कृष्ठ जीवन पद्धति, राम्रो खाना, भेषभुषा विश्वभर परिचित थियो । त्यस्तै अर्को एक सयम थियो विश्वको फरक भौगोलिक अवस्थितिलाई छुट्याउने सीमा करीब मेटिइ सकेको थियो । त्यत्तिबेला इटालीले आफैं निर्माण गरेको कपडा, झोला, जुत्ता र कारमा गर्व गथ्र्यो । र यो क्रम खाली हिजोसम्म...