राहत कोषमा सामुदायिक वनको चार लाख सहयोग
गोरखापत्र अनलाइन
बैशाख १, २०७७ सोमबार
राहत कोषमा मधुवन सामुदायिक वनले १ लाख, चौकीडाँडा सामुदायिक वनले ५० हजार, सोलीघोप्टे सामुदायिकले ५० हजार, चक्रवर्ती सामुदायिक वनले ५० हजार, देउती सामुदायिक वनले ५० हजार, सिता सामुदायिक वनले ५० हजार, र कालिका सामुदायिक वन उपभोक्ता समितिले ५० हजार रुपैयाँ प्रदान गरेका थिए ।