अब छैन भुकम्पको डर, सिन्धुपाल्चोकका माझीले पाए चिटिक्कका घर
चौतारा साँगचोकगढी नगरपालिका १४ झ्याँडीका ५३ घरका माझी समुदाय नयाँ र चिटिक्कको घरमा बस्न थालेका छन् ।
दक्षिण पूर्वी एशियाका अन्य देशमा साइबर क्राइममा सक्रिय रहेकाे आशंका
एशियाका भियतनाम, कम्बोडिया,ईण्डोनेशिया, लाओस, मलेशिया बसेर उनीहरुले चिनकै बिरुद्ध समेत विद्युतिय अपराध संचालन गरिरहेका थिए
सरकारबाट बाहिरिदै समाजवादी पार्टी
समाजवादी पार्टीका सहमहासचिव प्रकाश अधिकारीले संविधान संशोधनको मुद्दालाई लिएर सरकारमा गएपनि संशोधनको मुद्दा सम्बोधन नहुने देखेपछि सरकार छाड्ने मनस्थितिमा पुगेको जानकारी दिनुभयो ।
पुसको चिसोमा पराल ओछयाएर ओढेर सुत्ने विपन्न परिवारको व्यथा
अनुमान गर्नुस पुसको कठ्याग्रिंदो चिसो, झ्याल ढोका नभएको नाम मात्रको घर
खुल्यो 'कपडा बैंक': दैनिक एक सयभन्दा धेरै कपडा लिन आउँछन्
झापाको कमल गाँउपालिका वडा नं. ६ को वडा कार्यालय परिसरमा बनाईएको कपडा बैकमा कपडा लिन आउनेको भिड बढेको छ ।
सिप सिकाउँदै सक्षम बनाउँदै आर्यआर्जनमा जोडिदै झापाका एकल महिला
झापाको दमक नगरपालिकाले एकल महिलाहरुका लागि नगरपालिकाभित्र नै आयआर्जनको माध्यम बनाई दिएको छ ।
पक्राउ गरिएका चिनियाँ नागरिककाे संख्या ९० नाघ्याे
काठमाडौंको बाँसबारीमा महानगरीय प्रहरी परिसर काठमाडौं, अपराध महाशाखा,केन्द्रीय अनुसन्धान ब्युरोलगायतको टोलीले ७२ जना चिनियाँ नागरिकहरुलाई नियन्त्रणमा लिएको छ
नेपालकाे आँखा अस्पताल जहाँ ६० प्रतिशत भारतीयले उपचार गराउँछन्
नेपालबाट उपचार गराउन भारत जानेको संख्या दैनिक रुपमा बढिरेहको छ । तर आँखा चेकजाँच गराउन भारतबाट लाखौं बिरामी नेपालगञ्ज आउने गरेका छन् ।
स्काभेटरमा आगजनी
तनहुँको व्यास नगरपालिका–११ राम्चे स्थित ढुङ्गाखानीमा प्रयोग गरिएको एक स्काभेटर आगजनी भएको छ ।
बैंकर्सलाई पर्यटनमन्त्रीको आह्वान, ‘भ्रमण वर्षको उद्घाटनको दिन दीपावली गरौं’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बैंकर्स तथा वित्तीय संस्थाका प्रमुखहरुलाई ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउनका सक्रिय साथ र सहभागिताको लागि आह्वान गर्नुभएको छ ।