चालीस बर्ष भयो काँक्रा खेती, घर चल्यो, छोराछोरीले पढ्न पाए
गोरखापत्र अनलाइन
आश्विन ९, २०७६ बिहीबार
आफ्नो उमेरका साथीहरू कोही भर्ति हुँदै थिए त कोही मुग्लान पस्दै थिए । त्यता ध्यान नगएको पनि होइन, तर घरै बस्न परिवारले गरेको आग्रहलाई स्याँङ्जा अर्जुन चौपारी–१ सिस्नेरीका ५९ बर्षीय पदमबहादुर जिसीले नकार्न सक्नु भएन