बेतबाँसका सामग्रीको बजार बढ्दै
गोरखापत्र अनलाइन
मंसिर १३, २०७८ सोमबार
कञ्चनपुरको पुनर्बास नगरपालिकाका भरतलाल विश्वकर्माले कैलालीको टीकापुर नगरपालिका–७, सत्तीमा तिलगङ्गा बेतबाँस उद्योग सञ्चालनमा ल्याउनुभएको छ । कैलालीस्थित सत्ती कर्णाली सामुदायिक वनले बेतलाई खेतीका रूपमा उत्पादन गरी नियमित आपूर्ति हुन थालेपछि यहाँ उद्योग खुल्न थालेका हुन् । बेतलाई अर्को जिल्लामा लैजान वनसम्बन्धी कानुनले झन्झटिलो बनाएकाले पुनर्बासका भरतलाल वन नजिकै उद्योग खोलेर बस्नुभएको हो ।
साढे आठ वर्ष...