स्थानीय तहमा छैन सुरक्षित गर्भपतन सेवा
गोरखापत्र अनलाइन
चैत्र १७, २०७८ बिहीबार
सुरक्षित गर्भपतन सेवा सञ्चालन गर्न चाहने संस्थालाई स्थानीय तहले नै अनुमति दिनसक्ने कानुनी व्यवस्था भएपनि सबै तहमा अझै यस्तो सुविधा उपलब्ध हुन सकेको छैन। सहरी क्षेत्रका स्थानीय तहमा समेत यस्तो सुविधा सहज रुपमा उपलब्ध हुन सकेको छैन।
पर्याप्त जनशक्तिको अभावमा यस्तो अवस्था आएको हो। सुरक्षित गर्भपतन सेवा कार्यक्रम व्यवस्थापन निर्देशिका २०७८ ले दुई सय शैय्या माथिका जनरल अस्पताल, ५० शैय्या माथिका आयुर्वेद अस्पताल,...