रगतजन्य आनुवांशिक रोग के हो, कसरी हुन्छ उपचार ?
गोरखापत्र अनलाइन
चैत्र २०, २०७८ आइतवार
सिकलसेल, एनिमिया, थालसेमिया, हेमोफेलिया आदि रगतजन्य आनुवांशिक रोगमा पर्दछन् । वीर अस्पतालका रगतरोग तथा रक्तक्यान्सर विशेषज्ञ, डा निरजकुमार सिंह अनुसार रगतजनय आनुवांशिक रोग भन्नाले रगतमा लाग्ने वा रगतलाई बिगार गर्ने एक प्रकारको वंशाणुगत रोग हो ।