संक्रमण भएको दुई हप्तापछि मात्रा खोप लगाउनु : डा. मरासिनी
गोरखापत्र अनलाइन
माघ १६, २०७८ आइतवार
सरकारले कोरोना भाइरसबाट संक्रमण भएको दुई हप्तापछि मात्रा कोरोना विरुद्धको खोप लगाउन आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिमा बोल्दै स्वास्थ्य सेवा विभाग अन्र्तगतको आपूर्ति व्यवस्था महाशाखाका निर्देशक डा. रुद्र मरासिनीले कोरोना संक्रमित भएको दुई हप्तापछि मात्रा खोप लगाउन आग्रह गर्नुभएको हो।