‘९/११ आक्रमणमा ओसामा बिन लादेनको संलग्नताको प्रमाण छैन्’
गोरखापत्र अनलाइन
भाद्र १२, २०७८ शनिबार
तालिबानले अमेरिकामा ११ सेप्टेम्बर, २००१ मा अमेरिकामा भएको आतङ्ककारी आक्रमणमा ओसामा बिन लादेनको संलग्नताको प्रमाण नरहेको दाबी गरेको छ । अफगानिस्तानमा आफ्नो पछिल्लो शासनकालमा लामो समयसम्म जोगाएको तालिबानले ओसामा बिन लादेनलाई अमेरिकालाई हस्तान्तरण गर्न अस्वीकार गरेको थियो ।
वाशिंगटन पोष्टका अनुसार तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले एक अन्तवार्ताको क्रममा अमेरिकाका लागि लादेन मुद्दा बन्दा उहाँ अफगानिस्तानमै...