‘काबुल विष्फोट बिर्सिन्नौं, प्रतिशोध लिन्छौं’
गोरखापत्र अनलाइन
भाद्र ११, २०७८ शुक्रबार
बाइडेनले बिहीबार साँझ व्हाइट हाउसमा सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै विष्फोट अफगानिस्तानको खोरसान प्रान्तमा सक्रिय आईएसले गराएको बताउनुभएको छ । विष्फोटमा कम्तिमा १३ जना अमेरिकी सेना र ६० जना अफगानको मृत्यु भएको छ । बाइडेनले भन्नुभयो, “अमेरिकीलाई हानि पुर्याउन यदि कसैले यो घटना गराएको छ भने बुझ्नुपर्छ, हामी बिर्सिने छैनौं, हामी क्षमा दिने छैनौं ।”
घटना लगत्तै अमेरिकी राष्ट्रपति बाइडेनले दैनिक कार्यसूचीलाई...