युक्रेन छाडेका नेपाली अन्य देशमै बस्न थाले, बेलारुसको जंगलमा ११ जना अलपत्र
विष्णु पाण्डेय
फाल्गुन २९, २०७८ आइतवार
रुस–युक्रेनबीच जारी युद्धका कारण दुवै देशम रहेका नेपालीहरुले देश छाडेर अन्य देशमा गए बस्न लागेका । युक्रेनम रहेका अधिकांश नेपालीले युक्रेन छाडेका छन् । गैर आवासीय नेपाली संघ (एनआरएनए) स्लोभाकियाका प्रतिनिधि जय प्रकाश सिवाकोटीका अनुसार युक्रेनमा रहेका करिब ६०० जना नेपालीमध्ये ५८० जना नेपालीले युक्रेन छाडेका छन् ।