मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्न आयाेजित पत्रकार सम्मेलन
वसन्तपुरमा चीर ठड्याइयाे (फाेटाे फिचर)
गद्दी बैठकको दक्षिणतर्फ बसन्तपुरमा तीन छत्रे होलीको चीर ठड्याइएपछि मुलुकभर होली पर्व प्रारम्भ भएको छ विहीबार विहान ७ बजेर २७ मिनेटको शुभसाइतमा चीर ठड्याइएको थियो ।
पूर्व कुमारीकाे जीवनयात्रा : सङ्गीत साधनादेखि मिस मङ्गाेलसम्म
ललितपुरकी पूर्व कुमारी समिता बज्राचार्य विगतका कुमारीभन्दा भाग्यमानी हुनुहुन्छ । उहाँ कुमारी भएर पनि औपचारिक शिक्षा लिने तेस्रो कुमारी हुनुहुन्छ । उहाँ आठ वर्षको उमेरदेखि १२ वर्षसम्म कुमारी भएर बस्नुभएको थियो ।
काँग्रेसले ‘घरघर जाऔं, काँग्रेस जिताऔं’ अभियान थाल्ने
नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनबारे पार्टीले गर्न लागेको ‘एक महिने’ अभियानाबारे जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरेको छ ।
भूमिका श्रेष्ठलाई सन् २०२२ को सहासिक महिला पुरस्कार
अमेरिकी विदेश मन्त्रालयले प्रदान गर्ने सन् २०२२ को सहासिक महिला पुरस्कार नेपालकी भूमिका श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ ।