एसिया र युरोपबाट जुरेली र अफ्रिकाबाट बच्चा कोरल्न कुक्कु नेपालमा
दीपा चाैधरी
फाल्गुन २२, २०७८ आइतवार
पहिलेका बुढापाकाले ग्रीष्म ऋतुको आगमनसँगै पालुवा पालाउने, काँक्र, फर्सी करेला रोप्नेदेखि चाडपर्वको सिजन सुरु भएको सम्झिन्थे । अहिले त्यसमा परिवर्तन आएको छ । ‘ क-याङकुरुङ आए काँक्रफर्सि रोप, केटाकेटी डराउलान् डालोले छोप’ जस्तो समय अनुसार गीत गाउने चलन पनि थियो । अहिले बैज्ञानिक र प्राविधिको विकाससँगै त्यो चलन उखान टुक्क जस्तै हुन पुगेको छ ।