हिउँको रमाइलो छ चिनियाँ शहर ‘हारबिन’ मा
संसारको सबैभन्दा चिसो शहरमा घुम्ने र हिउँमा रमाउने चाहना साँचेर राख्नुभएको छ भने चीनको हारबिन शहरलाई सम्झनोस् र आँट गरी पुग्नोस् । यहाँ तपाईले बरफका संरचना र हिउँमा कुँदिएका कलाकारिताको अद्भूत नमूना देख्न पाउनु हुन्छ । स्की खेल मज्जासँग खेल्न सक्नुहुन्छ र सँगसँगै तातोपानीमा स्नान गर्ने अवसर पनि पाउनुहुन्छ । यी सबै कुराको प्रत्यक्ष अनुभव गर्ने उपयुक्त समय डिसेम्बर–जनवरी हो ।
घरेलु उद्योगले फेर्दै गाउँको मुहार, घरघरमा भित्रियो रोजगार
दुधौली नगरपालिका–११ धनसरी निवासी ७२ बर्षिय वेदप्रसाद पराजुलीले विगत ११ बर्षदेखि खुवा उत्पादन गरी बिक्री गर्दै आउनु भएको छ । उहाँले बनाएको खुवा गाँउमा कोसेलीका लागि लोकप्रिय छ ।
आँगनको डिलमै स्कुल, पढ्ने धोको अधुरै !
आँगनको डिलबाट नजिकै माध्यमिक विद्यालय देखिन्छ तर, ह्वीलचियरमा जाने बाटो नहुँदा घरमै कुजिएर बसेका तीन अपाङ्ग भाइबहिनीको उच्च शिक्षा पढ्ने धोको अधुरै रहेको छ
बजाज सर्भिस सेन्टरमा लागेको आगो नियन्त्रणको प्रयास जारी
चीनलाई उपहार दिइएको सोल्टी म-यो, मितिनी शोकमा
पाल सरकारले चीन सरकारलाई उपहार स्वरुप पठाइएको एउटा गैँडा मरेको छ । गत बर्ष दुई भाले र दुई पोथी गरी चारवटा गैँडा चीनलाई उपहार स्वरुप दिइएको थियो ।