नोरो भाइरसको चुनौती
गोरखापत्र अनलाइन
मंसिर १४, २०७८ मंगलवार
हामी वैश्विक तपन, जलवायु परिवर्तन वातावरणीय प्रदूषणको माखेसाङ्लोमा अल्झिएका छौँ । मानव समुदायले आजसम्म आर्जन एवं विकास गरेको ज्ञान, सीप, प्रविधि जसले प्रकृतिबाट उत्पन्न हुनसक्ने जोखिममाथि सहजै विजय प्राप्त गर्न सकिने विश्वास गरिएको थियो । वैश्विक स्तरमा फैलिएको कोभिड–१९ को महामारीले जनस्वास्थ्य एवं आवासीय चिकित्सा क्षेत्रमा हालसम्म उपलब्ध सबैखाले उत्तर आधुनिक ज्ञान, सीप, विधि एवं प्रयोदयोगिकको क्षमता, दक्षता...