बजेटको लक्ष्य प्राप्तिमा चुनौती
गोरखापत्र अनलाइन
मंसिर १३, २०७८ सोमबार
कोरोना सङ्क्रमणबाट थलिएको अर्थतन्त्रको उत्थान गर्ने, उत्पादन र उत्पादकत्व वृद्धि गरी उच्च आर्थिक वृद्धिदर हासिल गर्ने सम्बन्धमा आर्थिक वर्ष २०७८÷७९ को बजेटले निकै महìवपूर्ण विषय अङ्गीकार गरेको छ । बजेट कार्यान्वयनका सम्बन्धमा आन्तरिक र बाह्य लगानी प्रवद्र्धन गर्ने, आर्थिक क्रियाकलाप विस्तार गर्ने, आय वृद्धि गर्ने, विदेशबाट फर्किएका र देशमै रहेका बेरोजगार युवालाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने, गरिबी...