व्यवस्थापन परीक्षणको प्रभावकारिता
गोरखापत्र अनलाइन
मंसिर ८, २०७८ बुधबार
सार्वजनिक प्रशासनले गरेका कामको प्रभावकारिता परीक्षण गर्ने प्रचलन पुरानो हो । व्यवस्थापन नियन्त्रण, अनुगमन, मूल्याङ्कन, सुपरीवेक्षणजस्ता क्रियाकलापबाट व्यवस्थापन सर्वसाधारणका आवश्यकता एवं अपेक्षा पूरा गर्न कति सक्षम छ वा सुधारका क्षेत्र के कस्ता हुनसक्छन् भन्ने विवेचना गरिँदै आइएको छ । समग्र व्यवस्थापनको विश्लेषण एवं मूल्याङ्कन गर्ने परिपाटीमा सुधार ल्याउन त्यसको परीक्षण गर्न थालिएको हो । यो केन्द्रीय कर्मचारी...