बालबालिकामा इन्टरनेटको जोखिम
गोरखापत्र अनलाइन
फाल्गुन २८, २०७८ शनिबार
विश्वव्यापी महामारी बनेको कोभिड–१९ पछिको समयमा नेपालमा धेरै बालबालिका अध्ययनका लागि अनिवार्य इन्टरनेट प्रयोग गर्नैपर्नै अवस्था आयो । अनलाइन कक्षामा पढ्न पाउँदा रमाइलो मानेका उनीहरू इन्टरनेटका विभिन्न प्रविधिसँग घुलमिल हुन पाउँदा उत्साहित भए । लामो समयमसम्म अनलाइन कक्षा पढिरहँदा नयाँ साथी बनाउने, गफ गर्ने, नयाँ कुरा खोजी गर्ने बानीले उनीहरूलाई फरक अनुभव र ज्ञान त भयो तर कतिपय बालबालिकाका लागि इन्टरनेट जोखिम...