राजनीतिक नियुक्तिको परम्परा
गोरखापत्र अनलाइन
फाल्गुन ३०, २०७८ सोमबार
लुकमा कैयौँ पटक राजनीतिक परिवर्तन भए । राजनीतिक आन्दोलनबाट व्यवस्था परिवर्तन भए तर नेपालको कर्मचारीतन्त्रको शैली र राजनीतिक नियुक्ति प्रक्रियामा परिवर्तन भएन । दलहरूले आफ्ना कार्यकर्ता भर्ना गर्ने उद्देश्य राखेर राजनीतिक नियुक्ति गर्ने अभ्यास गरे । राजदूत, अख्तियारमा प्रमुख आयुक्त, आयुक्त, विश्वविद्यालयमा पदाधिकारी, न्यायाधीश होस् या संवैधानिक आयोग र संस्थानमा सबै ठाउँमा दलहरूले राजनीतिक नियुक्ति गरेर गलत...