महिला उत्थान कार्यक्रमको प्रभावकारिता
गोरखापत्र अनलाइन
चैत्र १, २०७८ मंगलवार
राष्ट्रपतिको पहलमा शताब्दीदेखि महिलामाथि विभेद, शोषण, हिंसा तथा सामाजिक, राजनीतिक र आर्थिक रूपले पिछडिएका खास गरेर ग्रामीण समाजमा रहेको अवस्था अन्त्य गर्न राष्ट्रपति महिला उत्थान कार्यक्रम सञ्चालन भयो ।