राष्ट्रिय हितमा वैदेशिक सहायता
गोरखापत्र अनलाइन ,
पुष ८, २०७६ मंगलवार
न्यून आय, बचत, पुँजी परिचालनको दर, न्यून उत्पादन, गरिबी, बेरोजगारी, न्यून निर्यात व्यापार, उच्च आयात र उच्च व्यापार घाटाका कारण नेपालजस्तो अल्पविकसित देशको अर्थतन्त्रमाथि उठ्न सकेको छैन ।