जुवाका आरोपीलाई चार दिन थुनामा राख्न अनुमति
गोरखापत्र अनलाइन ,
कार्तिक १४, २०७६ बिहीबार
जुवा खेलिरहेको आरोपमा ठूलो रकमसहित महाराजगञ्जबाट पक्राउ गरिएका घरधनी किरण गौतमसहित २५ जनालाई थप चार दिन थुनामा राख्न अनुमति दिइएको छ । प्रहरी अनुसन्धान जारी रहेकाले जिल्ला प्रशासन कार्यालय काठमाडौंँले चार दिन थुनामा राख्न अनुमति दिएको हो ।