विकासमा नयाँ फड्को (सम्पादकीय)
गोरखापत्र अनलाइन ,
कार्तिक ६, २०७६ बुधबार
प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि जापानका राजदूत मासमिची साइगोले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको सोमबार संयुक्तरूपमा शिलान्यास गर्नुभएपछि यसको निर्माण सुनिश्चित भएको छ । शिलान्याससँगै सुरुङ निर्माण सुरु भई साढे तीनवर्षमा सम्पन्न गरिने बताइएको छ । सुरुङमार्ग निर्माणका लागि जापानी अन्तर्राष्ट्रिय सहयोग नियो