लोक आस्थाको पर्व
पर्यटन भ्रमण वर्ष २०२० लाई सफल बनाउन छठ पर्वले पनि पर्यटकीय आकर्षणको भूमिका निर्वाह गर्न सक्छ ।
आधुनिक तर मौलिक शहरीकरण (सम्पादकीय)
संयुक्त राष्ट्रसङ्घले अक्टोबर ३१ लाई विश्व शहरीकरण दिवस मनाउने निर्णय गरेअनुसार नेपालले पनि हरेक वर्ष यो दिवस र यससँग सम्बन्धित विविध गतिविधि गर्दै आएको छ ।
नेतृत्वमा विचारको सङ्कट
रोबर्ट बाडेन पाओलका अनुसार फराकिलो हेराइ, उच्च विचार, अगाडि बढ्नु र बाटो देख्नु नेतृत्वमा हुनुपर्ने गुणहरू हुन् ।
प्रेरणार्थक दुई फरक पर्व
हाम्रा महान् पर्व (दशैँ, तिहार, नेपाल संवत् अनि छठ) को आसपासमा नेपालमा दुईवटा अन्य महत्वपूर्ण पर्वहरू पनि भए ।
निकासी व्यापारका चुनौती
मुलुकमा आर्थिक विकास र समृद्धि हासिल गर्न वैदेशिक व्यापारको महŒवपूर्ण भूमिका हुन्छ