नेपालमा बज्रयान
गोरखापत्र अनलाइन
पुष ११, २०७७ शनिबार
नेपालको बौद्ध धर्म र संस्कृतिको आफ्नै विशेषता छ । यहाँका बौद्ध देवदेवी, पूजाविधि, कर्मकाण्ड, चाडबाड, रहन–सहन र स्तोत्रपाठ, बाजागाजा र विविध संस्कृतिले विश्वसामु मौलिक पहिचान पस्केको छ । बौद्ध धर्ममा बज्रयान धर्मको पनि विशिष्ट स्थान छ । विशेषतः नेवार बौद्धहरूले बज्रयानका आधारमा दैनिक जीवनलाई अगाडि बढाउँदै लगेका छन् । तर, समय र परिस्थितिले गर्दा वर्तमान समयमा बौद्ध धर्म, संस्कृति बिस्तारै लोप हुने स्थितिमा छ । त्यसैले...