'समयमै पहिचान भए मिर्गौलाको उपचार सम्भव छ'
सिर्जना खत्री
फाल्गुन २६, २०७८ बिहीबार
नेपालमा पछिल्लो समय मिर्गौलाका बिरामीको सङ्ख्या बढ्दै गएको छ। विश्वमा हरेक ५ जना वयस्क व्यक्तिमध्ये एक जनामा मिर्गौलाको समस्या रहेको अध्यानले देखाएको छ। मिर्गौला रोग सम्बन्धी मुत्युदर वार्षिक रुपमा बढिरहेको छ। २०४० सम्म मृत्युको ५ औँ प्रमुख कारण मिर्गौला हुने अनुमान गरिएको छ। चिकित्सकका अनुसार मिर्गौला फेल हुने समस्या सबैभन्दा जटिल र घातक शारीरिक समस्या मध्ये एक हो। शरीरको मुख्य अंगमध्ये एक हो, मिर्गौला। मिर्गौलाले...