‘अनलाइन कक्षा मात्र दिगो समाधान हैन, विकल्प जरुरी छ’
गोरखापत्र अनलाइन
जेष्ठ १६, २०७८ आईतवार
अनलाइन कक्षा छ यो चाहिँ दिगो समाधान होइन । शिक्षालाई प्रविधिसँग जोड्ने प्रणाली त हो यो तर अहिलेको दिगो समाधान भने होइन । यस्तो महामारीको बेलामा वैकल्पिक तरिकाहरु धेरै हेर्नुपर्दछ । तर हामी पहिलेदेखि नै यसमा अभ्यस्त हुन सकेनौँ । गत साल अनलाईन शिक्षा प्रणाली किन असफल भयो भने शिक्षक पनि त्यसमा अभ्यस्त हुन सक्नुभएन , बिद्यार्थी पनि त्यसमा अभ्यस्त हुन सकेनन् र संरचनाको पनि अभाव देखियो । तर प्रबिधिलाई कसरी शिक्षासँग जोड्ने...