गण्डकी प्रदेश: राष्ट्रियसभा सदस्य लागि पाँच जनाको मनोनयन
गोरखापत्र अनलाइन ,
पुष २०, २०७६ आईतवार
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशमा पाँच जनाले मनोनयन दत्र्ता गरेका छन् । जिल्ला निर्बाचन कार्यालय कास्की पोखरामा स्थापना गरिएको राष्ट्रियसभा निर्वाचन अधिकृतको कार्यालयमा गएर उनीहरुले आफनो मनोनयन दत्र्ता गरेका हुन । गण्डकी प्रदेशमा अन्य एक र महिला एक गरि दुई सदस्यका लागि निर्बाचनमा हुन लागेको हो । मनोनयन दत्र्ता गरेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई, नेपाली काँग्रेसका २ र राष्ट्रिय जनमोर्चाका...