१६ वर्षमा बिबाह, १७ मा बच्चा, अरूकाे प्रगति देखेर पश्चाताप र पीडा
गोरखापत्र अनलाइन ,
पुष १४, २०७६ सोमबार
पहिले लहैलहैमा बालबिबाह गर्नुभएकी हुम्लाकी किशोरीहरु सानै उमेरमा बिबाह गरेकोमा पश्चाताप गर्न थाल्नुभएको छ । अध्ययन छुटेको महशुस हुँदा र आफुसँगैका बालबिबाह नगरेकाले साथीसङ्गीहरु प्रगति गरेको देख्दा उहाँहरुलाई पश्चाताप गर्न थाल्नुभएको हो ।