झोलुङ्गे भन्दा भाटेपुल लोकप्रिय
गोरखापत्र अनलाइन
चैत्र ३, २०७८ बिहीबार
हिमाल र पहाडमा गाडी पुगेपछि याक, खच्चर, घोडा र भरियाबाट सामान बोक्नेहरूको ब्यवसाय चौपट भयो । बिकासले बेरोजगारी पनि निम्त्याउँछ । तर, मोरङको रतुवामाई –५को कसेनी र सुनवर्षी –३ को बामनडुभलाई जोड्न बक्राहा खोलामा झोलुङ्गे पुल लगाइए पनि वर्षौं देखि खोलामा भाटे पुल लगाएर ब्याबसाय गरिरहेका युनुस मोहम्मदको ब्यापार घटेको छैन।