रङ्गविहीन रङ्गिलो ‘होरी’
गोरखापत्र अनलाइन
चैत्र ३, २०७८ बिहीबार
सेतो कुर्ता, जामा, पगरी र टोपी लाएर गोलो घेराको समूहमा ‘डेउणा’ गाउँदै हरेक बेलुकीपख खेलिने ‘होरी’ ले गाउँघर उत्सवमय छ । महाभारत र रामायणलगायत पुराणमा रहेका श्रीकृष्ण, राधा, गोपिनी, राम र सीता भगवानका चरित्र गाथा लय मिलाएर गाउँको खुला ठाउँमा खेलिन्छ ।