स्थानीय सरकारको कोभिड पोर्टल
गोरखापत्र अनलाइन
जेष्ठ १७, २०७८ सोमबार
आजभोलि इन्टरनेटको जमाना । एक सेकेन्ड पनि इन्टरनेटसँगको सम्पर्क अर्थात् कनेक्टिभिटी टुट्यो भने संसारसँगको सम्पर्क टुट्छ । एक्काइसौँ शताब्दीको पहिलो दुई दशक बितिसक्दा यसबीचमा इन्टरनेट प्रविधिको क्षेत्रमा कैयौँ क्रान्ति भएका छन् । प्रविधिको बढ्दो प्रयोगले विश्वको संस्कृति, राजनीति तथा अर्थतन्त्रलाई नै रूपान्तरण गरिसकेको छ । डिजिटल सम्पर्क अर्थात कनेक्टिभिटीले शिक्षा, स्वास्थ्य, सञ्चार, ई–कमर्श लगायतका सेवाद्वारा...