अस्थिरतामा रुमल्लिएको देश
गोरखापत्र अनलाइन ,
श्रावण १८, २०७७ आईतवार
आर्थिक, सामाजिक, भौतिक तथा मानवीय विकासको पहिलो सर्त हो– राजनीतिक स्थिरता । राजनीतिक अस्थिरतालाई सामान्य रूपमा सरकारमा हुने तीव्र फेरबदलका रूपमा बुझिए पनि यसले राज्यको शासन व्यवस्थामा देखिरहने फेरबदल, ऐन कानुनको अस्थिरता र राजनीतिप्रति समाजका हरेक व्यक्तिले राख्ने सोचमा हुने परिवर्तन