मनसुनजन्य विपद्को व्यवस्थापन
गोरखापत्र अनलाइन ,
श्रावण १६, २०७७ शुक्रबार
यस वर्षको मनसुनमा नेपाल बहुप्रकोपीय विपद्सँग जुधिरहेको छ । संसारभर फैलिरहेको कोराना भाइरसको जोखिमसँगै मनसुनजन्य विपद्को चपेटामा हामी परिसकेका छौँ । हालसालै सिन्धुपाल्चोक, म्याग्दी, कास्की, पर्वत, तनहुँ, मकवानपुर जिल्लाका विभिन्न भू–भाग प्रमुख रूपमा विपद्को मारमा परी जनधनको क्षति बेहोरिरहेको अवस्था छ । हामी अहिले