नेपालमा सामाजिक सुरक्षा भत्ता
गोरखापत्र अनलाइन ,
श्रावण १५, २०७७ बिहीबार
सामाजिक सुरक्षा बहुआयामिक र गतिशील विषय हो । विभिन्न कारणबाट गरिबी वा सङ्कटापन्न अवस्थामा रहेका वा सीमान्तकृत नागरिकको आर्थिक, सामाजिक हैसियत अभिवृद्धि गर्दै जीवनयापनमा आइपर्ने जोखिम न्यूनीकरण गर्न आय वृद्धि वा उपभोगमा सघाउ पु¥याउने उद्देश्यले सरकारी वा निजी जुनसुकै क्षेत्रबाट ल्याइएको नीति तथा कार्यक्रमका अतिरिक्त प्रदान गरिएको नगद, सेवा, सहयोग, सहुलियत वा सुविधा आदिको समष्टि हो– सामाजिक सुरक्षा । नेपाल सरकारको...