नेकपा कमजोर बनाउने खेल
गोरखापत्र अनलाइन ,
श्रावण ५, २०७७ सोमबार
नेपालको विकास कसरी गर्ने ? यो विषय नेपालीमात्रको हो । नेपालका दल, नेता, सङ्घ, संस्था साथै नेपालका जनताले तिरेको करबाट तलब भत्ता सुविधा लिने सबै व्यक्तिको जिम्मेवारी हो । यसमा राष्ट्रपति, प्रधानमन्त्रीदेखि कार्यालय सहायकसम्मको दायित्व रहन्छ तैपनि देशको समग्र विकास हुनसकेन । राजनीतिक स्थिरता हुनसकेन । भ्रष्टाचार नियन्त्रण हुनसकेन । विभिन्न स्रोतसाधनको परिचालन सहज र सरल तरिकाले हुनसकेन । विदेशी हस्तक्षेप रोकिन...