भारतका टीभी च्यानल : जरा कस्ता, पात कस्ता ?
गोरखापत्र अनलाइन ,
श्रावण ३, २०७७ शनिबार
भारतका समाचार र तत्कालिक घटनाक्रमसम्बन्धी कार्यक्रमहरू प्रस्तुत गर्ने निजी टेलिभिजन च्यानलहरूका प्रस्तुतिका कारण नेपालमा सम्पूर्ण भारतीय मिडियाप्रति नकारात्मक धारणा झन् झन् बलियो बन्दै गइरहेको छ । दुई देशको जनस्तरको सौहार्दपूर्ण सम्बन्धलाई अझ अगाडि बढाउन चाहने पत्रकार, लेखक, बुद्धिजीवीलगायत सांस्कृतिक फाँटका दुवैतर्फका व्यावसायिक व्यक्तित्वहरू यसबाट चिन्तित भएका छन् । भारतकै कतिपय जायज कुरा गर्ने कुशल...