राहतमैत्री मौद्रिक नीति (सम्पादकीय)
गोरखापत्र अनलाइन ,
श्रावण ४, २०७७ आईतवार
कोरोना भाइरस (कोभिड–१९)ले प्रभावित सामाजिक जीवन तथा अर्थतन्त्रको जोखिम कम गर्न यो वर्ष सरकार राहत तथा पुनरुत्थानमैत्री उद्देश्यमा केन्द्रित छ । सरकारको नीति तथा कार्यक्रम, सरकारको आयव्ययको विवरण (बजेट वक्तव्य), विषयगत मन्त्रालयका कार्यक्रममा आ.व. २०७७÷०७८ लाई राहत र पुनरुत्थानमा केन्द्रित गरिएको छ । सरकारले कोरोना प्रभावित अर्थतन्त्र उकास्न यसअघि नै व्यवसाय, श्रमिक, युवा, अनौपचारिक क्षेत्रका काममा आबद्ध जनशक्ति...