कोरोनापछिको कर व्यवस्था
गोरखापत्र अनलाइन ,
असार २४, २०७७ बुधबार
अहिले विश्वमा सन्त्रास फैलाइरहेको कोरोनाको सङ्क्रमणले देशहरूको कुल गार्हस्थ उत्पादनमा कमी आई विश्वको आर्थिक वृद्धिदर घटेको, धेरैले रोजगारी गुमाएको, अन्तर्राष्ट्रिय व्यापार मात्रामा कमी आएको, लगानी घटिरहेको, सरकारहरूले राहतका प्याकेज घोषणा गरिरहेका समाचार सुन्न, हेर्न र पढ्न पाइएको छ । यस सन्दर्भमा सङ्क्रमण सकिएपछिको कर व्यवस्था कस्तो हुने भन्ने विषयमा आन्तरिक रूपमा अर्थशास्त्रीहरूबीचमा छलफल, अनुसन्धान र...