जैविक कृषिको अवसर
गोरखापत्र अनलाइन ,
असार २१, २०७७ आईतवार
नोभल कोरोना भाइरस (कोभिड–१९) ले विश्वव्यापी महामारीको रूप लिएसँगै भौतिक, सामाजिक, आर्थिक, राजनीतिक, मनोवैज्ञानिक, स्वास्थ्य क्षेत्रलगायतका अन्य विकासका गतिविधिहरू धरापमा परेका छन् । देशलाई सबै क्षेत्रमा नोक्सानी बेहोर्नुपरेको छ । विकासको स्तर खस्कँदो छ । धनजनको क्षतिसँगै राष्ट्रहरूले ठूलो आर्थिक सङ्कट बेहोर्नुपरिरहेको र भविष्यमा आर्थिक सङ्कट, खाद्यान्न अभाव, भोकमरीजस्ता चुनौतीहरू बेहोर्नुपर्ने अवस्था आकलन...