दासताबीच मानवताको प्रतीक्षा
गोरखापत्र अनलाइन ,
असार २२, २०७७ सोमबार
देशका भविष्य कलिला युवा नवराज वि.क.,गणेश बुढा, सन्दीप वि.क., लोकेन्द्र सुनार, टीकाराम सुनार र गोविन्द शाहीको हत्या गरी भेरी नदीमा फालेको घटनाले संयुक्त राष्ट्रसङ्घको पनि ध्यानाकर्षण भई सरकारलाई सो घटनाको निष्पक्ष रुपमा अनुसन्धान गरी दोषीलाई कारबाही गर्न ध्यानाकर्षण गराइएको छ । २०७७ जेठ २६ गते प्रतिनिधिसभाको बैठकले रुकुम पश्चिममा भएको सो हत्याकाण्डको छानबिन गरी प्रतिवेदन संसद्मा पेश गर्न प्रतिनिधिसभाका सदस्य देवेन्द्र...